काठमाडौं । नेपालराष्ट्र बैंकले मंगलबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। आजअमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायमभएको छ।त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।त्यसैगरी, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेतीदिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५५ पैसा, बहराइनदिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ४९ पैसा तोकेको छ।भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया