images

पूजापाठ गरेर मधेश यात्रामा उत्रिए कुलमान

पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेश यात्रा सुरू गरेका छन् । उनले जनकपुरधामस्थित जानकी, राम र राजदेवी मन्दिरमा पूजा पाठ गरेर मधेश केन्द्रित अभियान थालेका हुन् ।

बिहीबार २२ माघ २०८२ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया