images

घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशीमुद्राविनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारक लागिविदेशीमुद्राको विनिमय दर तोकेको छ । 
राष्ट्र बैंककाअनुसार आजबेलायती पाउण्डको खरिद र बिक्रीदरले १७० रुपैयाँपार गरेको छ । 
आजअमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको हो ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ७५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा र बिक्री दर १७० रुपैयाँ७८ पैसा रहेको छ।
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

शुक्रबार​ २१ असार २०८१ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया