images

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो । 
बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
 

शुक्रबार​ १९ मंसिर २०८२ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया