काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।समितिको बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको हो ।बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। यसका साथै बैठकमा विविध विषयमा पनि छलफल गरिने जनाइएको छ।
प्रतिक्रिया