images

यस्तो छ आजको विदेशीमुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशीमुद्राको विनिमय दर तोकेको छ । 
राष्ट्र बैंककाअनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ । 
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८८ रुपैयाँ रहेको छ ।
त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२१ रुपैयाँ रहेको छ । 
अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१५ रुपैयाँ रहेको छ । 
साउदी रियालएकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

आइतबार​ २३ असार २०८१ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया