images

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागिविदेशीमुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायमभएको छ । त्यस्तै, यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा रेहको छ । त्यसैगरी, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

आइतबार​ २३ भदौ २०८१ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया