काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशीमुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार, मंगलबार बेलायती पाउण्डको खरिदले १७० रुपियाँ ९६ पैसा पुग्दा र बिक्री दर १७१ दशमलव७३ रुपैयाँपुगेको छ ।
त्यस्तै, अमेरिकी डलरको खरिद दर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिद दर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको छ । आजकालागि यूरोको विनिमयदर घटेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँशून्य पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ७३ पैसा पुगेको छ।
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया