राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन० लाई सर्लाहीमा भब्य स्वागत गरिएको छ। बर्दिबास हुँदै सर्लाही प्रवेश गरेका साह लालबन्दी, हरिवन हुँदै जिल्ला सदरमुकाम मलंगवामा पुगेका थिए । उनी त्यहाँबाट कोडैना हुँदै सर्लाही क्षेत्र नम्बर ४ मा पुगेका थिए, त्यसपछि पनि उनी त्यहाँबाट बरहथवा हुँदै बागमतीतर्फ लागेका छन् ।
प्रतिक्रिया