काठमाडौँ - गत १५ जेठमा जोमसोममा दुर्घटना भएको तारा एयरको बारेमा अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ। विमान प्राविधिक र मौसमीभन्दा पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ ।
खराब मौसमको जानकारी हुँदाहुँदै भीएफआर उडान भर्दा डाँडामा गएर ठोक्किएको भनिएको छ।