images

झापा–५ को चुनावी इपीसेन्टरमा स्थलगत रिर्पोटिङ

झापा। अहिले देशभर चुनावको सरगर्मी बढेको छ । जेनजी आन्दोलनपछि पुराना दलहरु प्रति नेपाली जनताहरुको आक्रोस बढेको छ । सोही कारण देशैभर रास्वपा लगायत नयाँ दलहरुप्रतिको जनलहर व्यापक रुपमा बढेको देखिएको छ ।यद्यपी, पुराना प्रमुख राजनीतिक दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्र सत्ता हात पार्ने लक्ष्यसहित गाउँघरमा घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन् । यसैबीच, झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ यतिबेला चुनावी इपीसेन्टरका रुपमा चर्चाको शिखरमा रहेको छ ।पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा ५ ले सबैको ध्यान केन्द्रित गरेको हो ।नेपाल न्यूज बैंकको टोलीले झापा जिल्लाको गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका र गौरादहका विभिन्न स्थानमा गरेको स्थलगत रिर्पोटिङ गरेको छ । यस रिर्पोटिङका क्रममा त्यहाँका केही मतदाता कसलाई मतदान गर्ने भन्नेमा अन्योल देखिए पनिअधिकांशस्थानीय बासिन्दाले भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भरोसा व्यक्त गरेको पाइएको छ ।स्थानियहरूले ओलीलाई विकासवादी नेताका रूप

बिहीबार २९ माघ २०८२ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया