images

शिक्षा समितिको सभापतिमा डा।ओजस्वी शेरचन चयन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०की सांसद डा।ओजस्वी शेरचन चयन भएकी छन्
शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो ।
उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।

शुक्रबार​ ४ बैशाख २०८३ ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया