काठमाडौँ - कामिरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै नयाँ विश्व कीर्तिमान राखेका छन् ।
२७औँ पटक सगरमाथाको सफल अरोहण गरेर शेर्पाले नयाँ कीर्तिमान बनाएका हुन् । उनले बुधबार बिहान साढे ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।
शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए।