चितवन । रेनु दाहालले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार चितवन क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।
प्रतिक्रिया