images

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधमबिक्री

काठमाडौं । आगामी जेठ १० गतेबाट रिलिजहुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधमविक्रीभइरहेको छ ।
फिल्मकानिर्माता रोहितअधिकारीकाअनुसार जापान पछि दक्षिण कोरियाकालागिफिल्मको वितरण अधिकार बिक्रीभएको छ ।
यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्काभएको छ । यस्तै, दक्षिण कोरियामाफिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ ।
नेपालीफिल्मकालागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याकआई क्रियशनले फिल्मवितरणको जिम्मालिएको छ । हङकङमाभने फिल्मलाई ओपिजीफिल्मस्ले विक्री गर्नेछ ।
अन्यदेशमापनिफिल्मको अधिकार विक्रीकालागि कुरा भइरहेको निर्माताअधिकारीले बताएका छन् ।
फिल्मको ट्रेलरले २३ लाखमाथिको भ्यूजमात्रपाएको छ ।सुयोग गुरुङको लेखन तथानिर्देशनमातयार भएको फिल्ममाअनमोल केसी, जसिता गुरुङ, रविकाफ्ले, समृद्धि अर्याल लगायतकाकलाकारको अभिनय छ ।
 

बुधबार १२ बैशाख २०८१ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया