images

राष्ट्रिय सभाका निर्वाचित उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा० नेपालबीच गठबन्धन भएको थियो ।निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भएका छन् । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ ।प्रत्येक प्रदेशमा भएको मतदानपछि निर्वाचन आयोगले सबै उमेदवारको मतपरिणाम सार्वजनिक गरेको छ ।

सोमबार १२ माघ २०८२ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया