images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

सोमबार १२ माघ २०८२ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया