images

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ । बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची
रहेको छ ।  
 

आइतबार​ १९ जेठ २०८२ ०९:०५ AM मा प्रकाशित

प्रतिक्रिया