images

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं ।आजनेपालीकांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागिदिउँसो ३ बजेबैठक बस्न लागिएको हो । 
सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथापूर्वपदाधिकारीसहितबैठकबस्नेछ ।
सभापति देउवाले गतशनिबार एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठकबोलाएकाहुन् । 

सोमबार १७ असार २०८१ १२:४९ PM मा प्रकाशित

प्रतिक्रिया