images

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपाएमालेको सचिवालय बैठक आजबस्दैछ । 
बिहान ११ बजेकालागिबोलाइएको बैठक पार्टी केन्द्रीयकार्यालय च्यासल डुबानमा परेपछि होटेल बसेरामा बस्नेछ । 
आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेबताइएको छ ।  बैठकमा समसामयिक राजनीतितथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।
 

बिहीबार १७ साउन २०८१ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया