images

कांग्रेस–एमालेको सहकार्यप्रतिबालेनको व्यङ्य 

काठमाडौं । नेपालीकांग्रेस र एमालेबीचभइरहेको सत्ता साझेदारीको प्रक्रियालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्य गरेका छन् । 
शाहले सामाजिक सञ्जाल फेसबुकमाकांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीओलीले चियापिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँभाले ।’
मुलुकमाएकाएकविकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बालेनले उक्त टिप्पणी गरेका हुन् ।
 

मङ्गलबार १८ असार २०८१ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया