images

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । 
मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । 
आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । 
 

मङ्गलबार १६ मंसिर २०८२ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया