काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०को फाइनल खेल आज हुँदै छ। मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु ९आरसिबी०र पन्जाब किङ्सका भिड्दै छन् । यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।
प्रतिक्रिया