काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो । यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।
प्रतिक्रिया