images

राप्रपाद्वारा मन्थलीकाबाढीपीडितहरुलाई राहत सामग्रीवितरण

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमाबाढीपीडितहरुलाई राहत सामग्रीवितरणगरिएको छ । राप्रपामकवानपुर जिल्लाकार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाकालागिकपडा, पानी जार, विद्यार्थीहरुलाई झोलालगायतका सामानदिएको हो । उक्त राप्रपामकवानपुरबाट ८० घर परिवारलाई सामग्रीवितरणभएको बकैया गाउँपालिकाकाअध्यक्ष धर्मराजलामिछानेले बताइन् । असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिकावडानम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरु भएका स्थानमाखोला बगिरहेको छ ।
 

आइतबार​ २० असोज २०८१ ०२:३२ PM मा प्रकाशित

प्रतिक्रिया