काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ः५० मिनेट जाँदा काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।
प्रतिक्रिया