मिती २०८२ जेष्ठ २८ गते 'पुष्पाञ्जली आमा समुहले सुरक्षाको नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित' शीर्षकको समाचार असावधानीवस पोष्ट हुन गएको हुँदा हटाइएकाे छ। यसबाट सम्बन्धितमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छाैं। आगामी दिनमा पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दछाै।
सम्पादक
प्रतिक्रिया