images

सिन्धुपाल्चोकको हेली रिसोर्टबाट देखिएका मनमोहक दृश्यहरू

सिन्धुपाल्चोकको हेली रिसोर्टबाट हालसालै देखिएका दृश्यहरू मनमोहक छन्। हरिया डाँडाकाँडा, बादलले छोएका पहाड र खुला आकाशले यहाँको प्राकृतिक सुन्दरतालाई झल्काउँछन्।शान्त वातावरण र मन लोभ्याउने दृश्यहरूले हेली रिसोर्टलाई पनि आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । शहरको कोलाहलबाट टाढा शान्त वातावरणमा अवस्थित हेली रिसोर्ट प्रकृतिसँग नजिक भएर समय बिताउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

शनिबार २६ पुस २०८२ ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया