images

काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा

काठमाडौं ।  जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई  नम्बरमा परेको हो । काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ । सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजानी भएपछि काठमाडौंको आकाश प्रदुषित वायुले ढाकिएको हो । 
 

बुधबार २५ भदौ २०८२ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया