images

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठक शुक्रबार दिउसो ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित छात्राबासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

शुक्रबार​ २७ असार २०८२ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया