images

रसिलो र स्वादिलो सिन्धुलीको जुनार ९तस्बिरहरु०

तस्बिरहरु स् नेपाल न्यूज बैंकसिन्धुली जुनारका लागि प्रख्यात छ । रसिलो र स्वादिलो सिन्धुलीको जुनारले राम्रो बजार पाइरहेको छ । गोलन्जोर गाउँपालिका– ४ माझ कुविन्डेका किसान बगैंचामा लगाएका जुनार बिक्रीका लागि टिप्न व्यस्त छन् । यही मङ्सिर २३ गतेदेखि २५ गतेसम्म जुनार प्रवद्वन मेला आयोजना पनि भइरहेको छ ।

बिहीबार २५ मंसिर २०८२ ०७:२९ PM मा प्रकाशित

प्रतिक्रिया