सत्तारूढ १० दलको बैठक जारी

 काठमाडौँ - सत्तारूढ १० दलीय गठबन्धनको बैठक जारी छ ।

 बैठक सिंहरबारमा बसिरहेको छ । बैठकले उपराष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेको छ । मूलत तीनैजनाको उम्मेदवारी कायम रहेपछि बैठक बसेको हो ।

गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादवको र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० को तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।