उपेन्द्र यादवअध्यक्षमानिर्विरोध निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीयअध्यक्षपदमा उपेन्द्र यादवनिर्विरोध निर्वाचितभएका छन। जनकपुरधाममाचलिरहेको महाधिवेशनबाट यादवनिर्विरोध बनेका हुन् । 
निर्वाचनप्रक्रियाअनुसार जसपा नेपालको नेतृत्वचयनकालागिउम्मेदवारी दर्ता भएको थियो। जसमाअध्यक्षपदको लागि उपेन्द्र यादवको मात्रउम्मेदवारी परेपछि उनीनिर्विरोध भएकाहुन् ।
अध्यक्षबाहेककापदमा नेताहरूको उम्मेदवार परे पनिनामावलीभने सार्वजनिकभइसकेको छैन। मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधिभवनमामहाधिवेशन जारी छ ।
२०१ सदस्यीय केन्द्रीय समितिकालागिनिर्वाचनप्रक्रियाभइरहेको छ । पार्टी स्थापनाकालदेखि नै नेतृत्वगर्दै आएकायादव राष्ट्रिय महाधिवेशनबाट पुनःअध्यक्षमा चयन भएकाहुन् ।