images

टेकुबाट देखिएको बिहानीको दृश्यहरु

पुस अन्तिमतिरको बिहानी सुरुवातसँगै काठमाडौंको टेकु क्षेत्रबाट देखिएको दृष्य निकै आकर्षक देखिन्छ । तुँवालोसहितको मधुरो सूर्य किरणले काडमाडौंमा जाडो बेस्सरी बढेको अनुभुत गराउँछ । चिसो मौसममा काठमाडौंको सडक, टेकुको नदी, मन्दिरहरु सूर्यको प्रकाशले मनमोहक पनि देखिएको छ ।

मङ्गलबार २९ पुस २०८२ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया