images

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोली ९आइतबार० बस्ने गरी सारिएको हो ।बैठक भोली ९आइतबार० १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफद हुनेछ ।

शनिबार ३० फागुन २०८२ ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया