images

भृकुटीमण्डपमा एमाले बन्दसत्र स्थल ९तस्बिरहरू०

तस्बिरहरू स् टार्जन लिम्बुर नेपाल न्यूज बैंकनेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी हुँदैछ । प्रदर्शनीमार्गसँगै जोडिएको मुख्य प्रवेशद्वालाई आकर्षक ढंगले सजाइएको छ । सुनौलो रंग मिश्रित मुख्य प्रवेशद्वारलाई ‘गोल्डेन गेट’ नाम दिइएको छ । महाधिवेशन बन्दसत्र स्थलबाहिर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।

आइतबार​ २८ मंसिर २०८२ ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया