images

मनोमहक तर सुनसान तेङबोचे ९फोटोफिचर०

सगरमाथा आधार शिविर पदयात्राका क्रममा पर्ने तेङबोचे हिउँदे याममा सुनसान हुने गरेपनि मनमोहक देखिएको छ । प्राचीन र महत्त्वपूर्ण तेङबोचे गुम्बा समेत रहेको यो स्थानबाट सगरमाथा, ल्होत्से, र आमादब्लम लगायतका हिमालहरूको अद्भुत दृश्य देखिन्छ । पदयात्राको सिजनमा भने यो स्थान पर्यटकहरुले भरिभराउ हुनेगर्छ ।

सोमबार ४ फागुन २०८२ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया