भक्तपुरको चाँगुनारायण नगरपालिका–५, छालिङको छायाँबस्तीमा अवस्थित श्री पञ्चमहालक्ष्मी मन्दिर एक महत्त्वपूर्ण धार्मिक स्थल हो । यो मन्दिर यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा चिनिन्छ । यहाँको स्थानीय वातावरण, रात्रीकालिन दृश्य, र आसपासमा निर्माणाधीन अन्य मन्दिरहरू ९जस्तैस् श्री रामानुज मन्दिर० ले यस ठाउँलाई पर्यटकीय र धार्मिक रूपमा विकास गरिरहेका छन् ।
प्रतिक्रिया