काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालले ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् ।मंगलबार एक विज्ञप्ती जारी गर्दै सभापति थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश रहेको बताएका हुन् ।उनले सांस्कृतिक धरोहरमध्ये हिमाली क्षेत्रका आदिवासी शेर्पा लगायत विभिन्न समुदायले हर्षोल्लास, उत्साह र श्रद्धाका साथ मनाउने पर्व रहेको बताए ।उनले नयाँ वर्षको सुरुवात मात्र होइन, पुराना तीतामिठा अनुभवलाई विदाई गर्दै नयाँ आशा, नयाँ उमंग र नयाँ संकल्पसहित अघि बढाउने पर्व रहेको बताए
प्रतिक्रिया