नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनको सुरूवात योगध्यान कक्षासँगै सुरू भएको छ । मंगलबार ललितपुरमा रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरू भएको थियो ।
प्रतिक्रिया