गायक तथा संगीतकार कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ - गायक तथा संगीतकार रमेश कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक भएको छ । जसमा शब्द ओमनाथ कडरिया संगीत स्वर रमेश कडरियाको छ भने महिला आवाज बेनिशा पौडेलको रहेको छ ।

गीतको संगीत सम्योजन रमेश कडरियाले नै गरेका हुन् । भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने राम चन्द्र राईको छायांकन भुवन स्याङ्बो तामाङ्गको निर्देशन र बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ ।