images

आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।जसका कारण हाल देशभर मौसम मुख्यतया सफा रहने छ ।महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

बिहीबार ३ पुस २०८२ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया