कोरोना देखिए सात दिनसम्म आइसोलेशनमा बस्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण भएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छ ।

संक्रमणको कारणले ज्वरो र सास फर्ने कठिनाई भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरे ।