images

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ 

काठमाडौं । सयुंक्त राज्य अमेरिकामा जारी तीन खेलको टी–२० आई श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाईजितकालागि १७१ रनको लक्ष्यदिएको छ। टेक्सासस्थितग्रान्ड प्रेरि रंगशालामाआइतबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २०ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको बनायो । नेपालकाकुशलभूर्तेलले सानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । त्यस्तै, करण केसी६ रनमाअविजित रहे । यस्तैगरी, अनिल साहले २५, गुल्शनझाले १९, कप्तान रोहितकुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रनको योगदानदिए । अमेरिकाकालागिभने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १–१ विकेट लिए। अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 
 

आइतबार​ ४ कात्तिक २०८१ ०८:०० AM मा प्रकाशित

प्रतिक्रिया