images

पारिजातको बोट गित सार्बजनिक

काठमाडौं । पारिजातको बोट सार्बजनिक सङै चर्चा बिगत केहि वर्ष यता खिमा नन्द प्रबास बाटनै गीतमा सकृय छन उनका सिर्जना मा सामाजिक र सांस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण गरेको पाइन्छ। मार्मिक भाकाहरू उनका धेरै छ केहि समय पहिले मेचिमाहाकली,करङ खोलीमा,अभागी आमा, रस जोव , प्यारो मुसिकोट, मगर मेला लगाएत द्जनौ गीत हेर्न सुन्न सकिन्छ र उनको आप्नै च्यानल बाट बजारमा ल्याएका छन्। सकेसम्म सङ्गीत र लय पनि रैथाने शैलीकै उनको रुचिमा पर्ने गर्दछ्न गीतमा रैथाने शब्द, भाका र कथा भर्न सिपालु सर्जक खरेलको गीतले गाउँबाटै तयार भएर सहर गुन्जाएका छ्न । यस पटक पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायाङ्कन खिमानन्द खरेलको सब्द लय रामचन्द्र चन्दको सगीत सम्योजन रहेको सोहि गीतमा इस्वर सिङ र सुनिता बुढाको स्वर पृज्म स्टुडियोमा रेक्र्ड गरिएको गीतमा श्याम स्वत रसाइलीको मिक्सिङ रहेको छ भने अस्मिता नेपाल, सुमन थापा दिप्सन छेत्री नबिना घर्तिको अभिनय रहेको सोहि गीतमा सुमन थापाको निर्देशन र कोरियोमा राम केसीको छायाङ्कन रहेको उक्त गीत Revensh music Youtube च्यानल बाट सार्बजनीक भएको छ ।

 

 

सोमबार ४ मंसिर २०८० १०:०० AM मा प्रकाशित

प्रतिक्रिया