images

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागिएको हो । बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।

मङ्गलबार ८ माघ २०८१ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया