images

भक्तपुर १ का उम्मेदवारहरु घरदैलोमा व्यस्त ९फोटो रभिडियो०

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा भक्तपुर १ का उम्मेदवारहरुले प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र रास्वपा लगायतका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका हुन् ।मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् । घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन् ।

शनिबार ९ फागुन २०८२ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया