काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले माघ १२ गते शनिबारका दिन ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ ९चौथो संस्करण० को आयोजना गरेको छ ।
बुधबार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ माघ १२ गते विहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने जनाएको हो ।
कार्यक्रममा विभिन्न विधामा ८००० भन्दा बढी व्यतिहरुले सहभागीताको लागि रजिष्ट्रेशन गरेका छन् ।
प्रतिक्रिया