काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्पाका०का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।आइतबार सभापति लामिछानेले चितवनको वडा नम्ब। १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए ।यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ ।
प्रतिक्रिया