काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर आज ९आइतबार० ४।१ म्याग्निच्ुटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७स्३१ बजे भूकम्प गएको हो ।भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्कता अपनाउन, पुराना कमजोर भवनमा ध्यान दिन र आवश्यक परे खाली स्थानमा बसेर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया